म्याग्दीकी क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीकी नव मोडेल क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । निभ्नै लागेको दियो नामक म्यूजिक भिडियोमा थापा,मिलन र खगेन्द्रले अभिनय गर्नुभएको छ । विन्ध्वासिनी म्यूजिकले बजारमा ल्याएको भिडियोको निर्देशन सम्पादन प्रदिप दाहलले गर्नुभएको हो ।                         … Continue reading म्याग्दीकी क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)